भुकम्पको धक्का



काठमाडौ,फागुन-८।हिजो राति ९ बजेर १३ मिनेटमा भुकम्प गएको छ।बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ ४ दशमलव ३ रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
 
भूकम्पको क्षति बारे विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्