अर्थ मन्त्रीद्वारा सञ्चार मन्त्रालय पदभार ग्रहण



काठमाडौं,फागुन-११।अर्थमन्त्री युवराज खतिवडाद्वारा  आइतबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा भ्रष्टाचार विवादसगै गोकुल बाँस्कोटाले राजीनामा दिए लगत्तै मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले पदभार ग्रहण गरेका हुन्।

पदभार लिएपछि मन्त्री खतिवडाले सरकारी सञ्चारमाध्यम देशभरका जनताको साझा माध्यम भएकाले यसको ठूलो महत्त्व भएको बताए।

प्रतिक्रिया दिनुहोस्