ढुङ्गे अड्डामा ट्रकले दियो एक दर्जन सवारीसाधनमा ठक्कर,एकको मृत्यु



काठमाडौ,फागुन-१२।काठमाडौंको ढुङ्गे अड्डामा एक  ट्रकले एक दर्जन सवारीसाधनलाई ठक्कर दिएको छ।ठक्करबाट एक जनाको घटनास्थलमा नै मृत्य भएको छ  भने ६ जना पैदलयात्रु घाइते भएका छन् ।घाइते मध्य केहिको अवस्था गम्भीर छ।
   घाइतेलाई उपचारार्थ काठमाडौंको ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
थप विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस्