रोशनी शाही काममा फर्किईन



काठमाडौं,फागुन-१३। रोशनी शाही काममा फर्केकी छिन।उनी छ महिनापछि काममा फर्केकी हुन।

शाही संसद सचिवालय अन्तर्गत स्वास्थ्य सेवा इकाईमा नर्सको पदमा कार्यरत कर्मचारी हुन् ।


उनले तत्कालीन सभामुख महरालाई जवर्जस्ती करणीको आरोप लगाएकी थिइन् ।
      पछि उनले नै बोली फेरेकी थिइन् ।महराले अहिले  सफाइ पाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्