भोलि  सार्वजनिक बिदा



नुवाकोट।माघ-२६,नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिकाले भोलि अर्थात माघ २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोछ।आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका उपमेयर कबिता ढुंगानाले बताउनुभयो।
  

विद्यालय,सरकारी निकाय तथा कलकारखानालाई बिदा दिइएपनी सरसफाइ तथा दीपावली गरेर स्थापना दिवस मनाउन नगरपालिकाले आफ्नो सुचनामा सुचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्