‘हाम्रो नेपाल सुशासन अभियान’ को सुरुवात आजबाट



काठमाडौं, फागुन-२९ । ‘हाम्रो नेपाल सुशासन अभियान’ को सुरुवात आजबाट भएको छ।भ्रष्टाचार, विकृति र विसंगतिको भण्डाफोर गर्ने उद्देश्यका साथ भएको अभियानको सुरुवात  नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले गरेका हुन।

‘उनले जनतालाई न्याय र सुशासन दिन्छु भन्ने नेतृत्वले धोका दिएको भन्दै वर्तमान दल र यसका नेतृत्वको आलोचना समेत गरेका छन् । उनले भने,‘हामी यो अभियानलाई पारदर्शिता र इमान्दारिताका साथ अघि बढाउँछौं ।

प्रतिक्रिया दिनुहोस्