मकवानपुरमा गोली चल्यो,एक गम्भिर घाइते



मकवानपुर,चैत-७।मकवानपुरमा गोली चलेको छ।अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना गम्भिर घाईते भएका छन् । घाइते हुनेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ का जगत मोक्तान रहेको प्रहरीले जनाएको छ।घाइते भएका मोक्तान आफ्नै घरमा बसिरहेको बेला पछाडिबाट दाइने छातीमा प्रहार भएको थियो।

घटना लगत्तै दोषीलाई प्रहरीले खोजिकार्य गरिरहेको जनाईएको छ।

घाइतेलाई उपचारार्थ  हेलिकप्टरबाट अस्पताल लगिदै गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्