“नेपाली नागरिकको सुरक्षा गर सरकार”



आस्ट्रेलिया आफ्नो नागरिक आफ्नो मुलुकमा लैजान नेपाल सरकार संग प्लेन चार्टर्ड गर्न नेपाल सरकार संग वार्ता गरि आफ्नो नागरिक फिर्ता लैजादै छ त्यसैगरि अमेरिका अरु मुलुक पनि । हामि त्यहि छिमेकि मुलुक भारतबाट नेपाल आफ्नो घर आफै फर्कन लागेका नागरिकलाई बोर्डरमा रोकेर लाठि बर्साऊछौ । अब ति नेपाली नागरिक कहा जानेछन् ? अविलम्ब क्वारान्टाईनको व्यवस्था गरि आफ्नो नागरिकको सुरक्षा गर सरकार ।

-रमेशकुमार महत,युवा नेता नेपाली काङ्ग्रेस

प्रतिक्रिया दिनुहोस्