प्रधानमन्त्री ओलीद्वारा आज देशबासीको नाममा सम्बोधन हुने



काठमाडौ,चैत-२५।प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नु हुने भएको छ ।

सोमबार हिजो नै ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भनिए पनि आज ओलीले सम्बोधन गर्नु हुने भएको हो । एक मन्त्रीका अनुसार सम्बोधनको समय भने तोकिएको छैन ।

सम्बोधनका क्रममा उहाँले लक डाउन थपिएको अवस्थामा जनतालाई परेको समस्या र कोरोना महामारीबाट बच्न सरकरारले थालेका थप कार्यका बारेमा बोल्नु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्