कक्षा ११ र १२ को परीक्षा स्थगित



काठमाडौ,चैत-२५।अर्को सूचना जारी नभएसम्म राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार दिउँसो सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गरेको हो ।

बोर्डले यस अघि आगामी वैशाख ८ गतेबाट कक्षा १२ र बैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्