बागलुङमा चट्याङ लागेर युवक मृत्यु



बागलुङ,चैत-२९।बागलुङमा चट्याङ लागेर युवक मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको बागलुङ नगरपालिका १३ गलुवाका २६ वर्षीय संकर रिजाल रहेका छन।उनि शनिबार दिउसो ४ बजे तिर घरमै बसिरहेको बेला चट्याङले लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्