मध्य राती सोलुखुम्बुमा ४.७ म्याग्निच्युटको भूकम्प



काठमाडौ,बैशाख-४।सोलुखुम्बुमा गएको मध्यराती ४.७ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राती १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पको क्षति के कति भयो विस्तृत विवरण आउन बाँकी रहेको बताइएको  छ । 

प्रतिक्रिया दिनुहोस्