रेडियो नेपालका पत्रकार दीपक पाठक पक्राउ



काठमाडौं, बैशाख-१८। रेडियो नेपालका पत्रकार दीपक पाठक पक्राउ परेका छन।नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पत्रकार पाठकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।पत्रकार पाठक रेडियो नेपालका बोर्ड सदस्य समेत हुन।

पाठकलाई विद्युतीय अपराधको आरोपमा विहिबार विहान पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्