थप एकजनामा कोरोना संक्रमण,संक्रमित संख्या २१८



काठमाडौं, ३१ वैशाख । थप एक जनामा कोरोना संक्रमण देखिएको छ । धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नयाँ एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित बाँके जिल्ला नेपालगंज वडा नम्बर ८ निवासी ३६ वर्षीय पुरुष रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्