को हुन पछिल्लो कोरोना संक्रमीत



काठमाडौ,जेठ-१ ।नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी देवचुली नगरपालिका वडा नंबर १२ का एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ सय ४६ पुगेको छ भने निको हुनेको संख्या ३५ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्