पञ्चकन्या गाउँपालिकाको १ नम्बर  वडाले निकाल्यो बिदेशमा गएकाको नामावली (सुची सहित)



नुवाकोट,जेठ -२ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ ले बिदेशमा रहेका वडा क्षेत्रका नागरिकको नामावली प्रकाशित गरेको छ।
कोरोना भाइरस (कोभिड -१९) को कारण देश लकडाउनमा रहेको बेला अध्ययन तथा वैदेशिक रोजगारीका सिलसिलामा बिदेशमा रहेका नागरिक के कति र कहाँ छन भनी तथ्यांकमार्फत सार्वजनिक गरिएको वडाअध्यक्ष मणिनाथ लामिछानेले बताउनुभयो।

तथ्यांकसंगै उनीहरुको अवस्थाको बारेमा समेत वडाले चासो लिएको अध्यक्ष लामिछानेले बताए। यस्ले निकट भविष्यमा देशमा परिवर्तित नियम अनुसार स्वदेश फर्कनेलाई स्थानीय समाजमा समायोजन गर्न समेत सहज हुने उनले बताए।

वडा क्षेत्रका झन्डै १ सय ५० जना भन्दा बढी नागरिक बिदेशमा रोजगारी तथा अध्ययनका सिलसिलामा रहेको बताइएको छ।

बिदेशमा रहेकाको नामावली :-

प्रतिक्रिया दिनुहोस्