नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्यो



काठमाडौं,जेठ-५ ।नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार  राैटहट राजपुर ९ निवासी १८, ३२, ३६,३९, ३९, ४२ र ४८ वर्षका ७ जना पुरुष र इशनाथ नगरपालिकानिवासी २८, ३०, ३३ वर्षका पुरूषमा कोरोना संकमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्