भक्तपुर केन्द्रबिन्दु भएर भुकम्पको धक्का महसुस



काठमाडौ,बैशाख-८ । बिहिवार बिहान भक्तपुर केन्द्रबिन्दु भएर भुकम्पको गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.४ रिक्टर स्केलको भूकम्प गएको बताइएको छ।

भुकम्प बिहान ८ बजेर १६ मिनेट जाँदा गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा महसुस भएको थियो।

प्रतिक्रिया दिनुहोस्