थप २० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५०७ पुग्यो



काठमाडौं, जेठ ९ । नेपालमा थप २० जनामा कोरोना संक्रमण भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज अपरान्ह ४ बजे गरेको अपडेटअनुसार थप २० जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ५०७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्