नेपालमा थप २२६ मा कोरोना संक्रमण,संक्रमितको संख्या १७९८ पुग्यो



काठमाडौ,जेठ १९ । नेपालमा कोरोना संक्रमणको संख्या १७ सय ९८ पुगको छ । आज थप २ सय २६ जना थपिए संगै संक्रमितको संख्या १७ सय ९८ पुगेको हो ।

उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

हालसम्म नेपालमा २२१ जना कोरोना निको भईसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्