रसुवामा पहिलो पटक ९ जनामा कोरोना संक्रमण पुष्टि



रसुवा,असार १३ । रसुवा जिल्लामा पहिलो पटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि कोरोना नदेखिएको जिल्लाको उपनामले रसुवालाई चिनिदै आएको थियो ।

रसुवामा ९ जना कोरोनाको संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यसको थप विवरण भने आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस्