प्युठानमा कोरोना संक्रमितको संख्या २६५ पुग्यो



प्युठान,असार १३ । प्युठानमा कुल कोरोना संक्रमितको संख्या २६५ पुगेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा जाँच हुँदा प्युठानका थप ७ जना कोरोना देखिएको हो। सम्बद्ध अधिकारीका अनुसार आज थपिएका संक्रमितहरुमा स्वर्गद्धारी नगरपालिकाका ५ जना, मान्डवी गाउँपालिकाका २ जना छ्न। १७ देखी ५२ बर्षका उमेर समुहका पुरुषहरुमा कोरोना देखिएको हो।

संक्रमित मध्ये दुईजना भने निको भएर यश अघि नै घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।

प्रतिक्रिया दिनुहोस्