विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।
उनका बुबा कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा आइतबार राति निधन भएको हो।
स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ।