पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध



चितवन साउन २४ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तरगत चार किलोमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको छ।

शनिबार अपरान्ह पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।

सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पहिरो खस्ने क्रम पनि जारी रहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्