पर्सा र बारामा १० महिलासहित थपिए ४७ संक्रमित,



बारा,साउन ३२ । बारा र पर्सामा १० महिलासहित ४७ नयाँ कोरोन संक्रमित थपिएका छन् ।

उनीहरुमा नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जना रहेका छन् ।

त्यस्तै पर्सागढी नगरपालिकाका दुई जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्