मंगलबार थपिए १ हजार १६ संक्रमित,कुन जिल्लामा कति?(विवरण)



काठमाडौं,भदौ २ । नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २ सय ५७ पुगेको छ।

कोरोना भाइरसको संक्रमण निको भएर थप ८५ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७ हजार ५८० पुगेको छ।

स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरणअनुसार निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

• काठमाडौँ- १३८

• मोरङ – १०८

• पर्सा- १२८

• सर्लाही- १०७

• धनुषा- ६४

• रौतहट-३७

• झापा- २१

• खोटाङ- १

• ओखलढुङ्गा- १

• पाँचथर- १

• सुनसरी- ८

• उदयपुर-२

• बारा-४२

• महोत्तरी- २४

• सिरहा- १६

• सप्तरी- ३

• भक्तपुर १७

• चितवन- ४९

• धादिङ- २

• दोलखा- २

• काभ्रे- २१

• ललितपुर- ५०

• मकवानपुर-३०

• सिन्धुली- १

• सिन्धुपाल्चोक- ३

• बाग्लुङ-३

• गोरखा- २

• कास्की-१६

• लमजुङ- १

• नवलपरासी- ४

• स्याङ्जा- १

• तनहुँ- २

• बाँके- ६

• बर्दिया-९

• दाङ- १

• कपिलवस्तु- १९

• नवलपरासी-१

• रोल्पा- १

• रुपन्देही- १४

• दैलेख- ५

• रुकुम- १

• सुर्खेत- १

• दार्चुला- २

• कैलाली- १

• डोटी- ४६

• कञ्चनपुर- १

प्रतिक्रिया दिनुहोस्