काठमाडौं उपत्यकामा संक्रमित घटे,बितेको २४ घण्टामा १८६ पुष्टि



काठमाडौं,भदौ १३ । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा घटेको छ । बितेको २४ घन्टामा उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्