बितेको २४ घण्टामा आजसम्मकै धेरै संक्रमित १२२१ जना थपिए



काठमाडौं, भदौ १४ । नेपालमा आइतबार आजसम्मकै सर्वाधिक कोरोना संक्रमित १२ सय २१ जना थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर संक्रिय संक्रमितको सख्या १७ हजार ५ सय १८ रहेको छ ।

हालसम्म २० हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्