काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४८१ संक्रमित थपिए



काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ९३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जनागरी थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्