कोरोना अपडेट: बितेको २४ घण्टामा १२२८ संक्रमित थपिए



काठमाडौं, भदौ १८ । नेपालमा बितेको २४ घण्टामा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय  ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म २४ हजार  २ सय  ७ जना संक्रमणमुक्त भएका छन् । बिहिवार मात्र ९ सय १७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्