कोरोना अपडेट: बितेको २४ घण्टामा १३ सय ५९ मा संक्रमण पुष्टि



काठमाडौं, भदौ १९ । नेपालमा बितेको २४ घण्टाम्क्क कोरोना भाइरसका १३ सय ५९ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४४ हजार २ सय  ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म २५ हजार  ५ सय ६१ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार १३ सय ५४ जना संक्रमणमुक्त भएको डाक्टर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्