कोरोना अपडेट: बितेको २४ घण्टामा १ हजार ४१ संक्रमित थपिए



काठमाडौं,भदौ २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४१  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २७ हजार  १ सय २७ जना संक्रमणमुक्त भएका छन् । शनिबार १५ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्