सैलुन सञ्चालक मृत फेला



काठमाडौं, भदौ २२ । बुद्धनगरमा सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत भेटिएका हुन् ।

सोमबार बिहान ९ बजे ठाकुरको शव फेला परेको थियो । मुखमा रगत आएर लडेको अवस्थामा शव उनको शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको बुझिएको छ ।उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्