उपत्यकामा बितेको २४ घण्टामा ३२६ संक्रमित थपिए



काठमाडौं,भदौ २२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३ सय २६ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा घप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ सय ९३ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जनासहित उपत्यकामा ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्