वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु



वीरगन्ज, भदौ २३ । वीरगन्जमा थप एक जना कोेरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई १० का एक ६० वर्षीय पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालले जनाएको छ।

गएको एक हप्तादेखि अस्पतालमा उपचार गराउँदै आएका उनको सोमबार राति मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्