काठमाडौँ उपत्यकामा ६९६ जना कोरोना संक्रमित थपिए



काठमाडौं भदौ २६ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्