काठमाडौंमा भुकम्पको ठुलो धक्का



काठमाडौं,भदौ ३१ । काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो ।

काठमाडौं उपत्यका लगायत देशका मध्यपूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ । भुकम्पबारे थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्