काठमाडौँ उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिए



काठमाडौं भदौ ३१ ।

काठमाडौँ उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४०४ महिला र ११३५ पुरुष गरि कुल १५३९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्