काठमाडौं उपत्यकामा व्यापार व्यवसाय खुला, यातायातमा जोरबिजोर प्रणाली यथावत



काठमाडौं भदौ ३१ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ ।

बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली भने यथावत नै राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्