भाइरल अर्जुन बिक गरिबलाई चाड्बाड मनाउन गारो भयो भन्दै यसरी रोए (भिडियोसहित)



काठमाडौं असोज १ ।

दशैं–तिहार नजिकिँदै गर्दा केशवराज न्यौपानेको शब्द संगीत रहेको ‘चाडबाड आउँदा’ बोलको लोक भाका सार्वजनिक भएको छ । गीतमा रामचन्द्र चन्द र कमला पोखरेलको आवाज रहेको छ ।

हुम गैरेको निर्देशन एवं सम्पादन तथा बसन्त महर्जनको छायाङ्कन रहेको गीतको भिडियोमा अर्जुन बिक र रुबिना अधिकारीको जीवन्त अभिनय देख्न सकिन्छ । समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उजागर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्