फेरी बढ्यो सुनको मुल्य



काठमाडौं असोज २ ।

सुनको मुल्य शुक्रवार तोलामा चार सय रुपैयाँ बढेको छ ।

बिहिवार ९ सय रुपैयाँ घटेको सुनको मुल्य शुक्रवार भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्