कांग्रेस सभापति देउवाले दिए जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता [नामावलीसहित]



काठमाडौं असोज ५ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरी विभागलाई सोमबार पूर्णता दिएका छन् ।

उनले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागलाई पूर्णता दिएका हुन् ।

सदस्यहरुमा

  • विरेन्द्रकुमार माझी
  • दिलबहादुर गुरुङ्ग
  • प्रेमध्वज लामा
  • जानकीलाल बस्नेत
  • कुलप्रसाद गुरुङ्ग
  • नरेन्द्र भाट
  • साम्राज्य बिक्रम पाण्डे
  • तिलकबहादुर भण्डारी
  • पेमा निमा शेर्पा
  • भरत गुरुङ्ग
  • मनोज मिश्र
  • सुरज नायक
  • गिरिराज कुँवर
  • श्री सापकोटा
  • लवराज दाहाल
  • राम श्रेष्ठ
  • नाचोङ गुरुङ्ग
  • विष्णुबहादुर रायमाझी
  • दिनामणि पाण्डे
  • कृष्ण सापकोटा
  • चित्रबहादुर मल्ल
  • दिलेन्द्र रावल
  • प्रज्ञान न्यौपाने
  • भरत अर्याल
  • जगदीश न्यौपाने
  • मनोज भण्डारी
  • बद्री अर्याल
  • जगदीश पौडेल
  • नन्दुपुनु नेपाली
  • सन्तोषप्रसाद रिजाल
  • शेषकान्त पुरी
  • जगदीश खाँण
  • जीवन नेपाल
  • श्यामप्रसाद उप्रेती

लाई मनोनयन गरेका काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्