काठमाडौँ उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं असोज ७ ।

काठमाडौँ उपत्यकामा बुधबार थप ६३७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४९२, ललितपुरका ५० तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ११७२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्