नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ३६ पुग्यो



काठमाडौं असोज ७ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । यसअघि मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्