काठमाडौं उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिए



काठमाडौं असोज ११ ।

काठमाडौँ उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३३ , भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्