Shree Baundeshwor Secondary School

सन् २०२२ का लागि ई–डीभी खुल्यो



काठमाडौं असोज २१ ।

सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा डीभीको आवेदन खुलेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधवार राति पौने १० बजेदेखि ई–डीभी भर्न सकिनेछ।

कात्तिक २५ गते राति पौने ११ बजेसम्म ई–डीभी भर्न सकिने दूतावासले जनाएको छ। सकेसम्म चाँडो डीभी भर्न दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्