साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन कवि लुइस ग्लुकलाई



एजेन्सी असोज २२ ।

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन निबन्धकार तथा कवि लुइस ग्लुकलाई दिइएको छ ।

सन् १९४३ मा जन्मिएकी ग्लुकले पुत्लिजर पुरस्कार १९९३, नेसनल ह्युम्यानिटिज अवार्ड २०१५ लगायत प्रतिष्ठित पुरस्कार जितिसकेकी छिन् । उनका १२ वटा कवितासंग्रह तथा अन्य पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्