भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन



काठमाडौं, असोज २३ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन् ।

आफ्ना बुवाको निधन भएको जानकारी चिरागले सामाजिक सञ्जालमार्फत दिएका छन्। रामविलास नरेन्द्र मोदी नेतृत्वको सरकारमा उपभोक्ता मन्त्री थिए ।मन्त्री पासवानको दिल्लीस्थित अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्