काठमाडौँको माइतीघरमा भारतविरुद्ध प्रदर्शन



काठमाडौं कात्तिक १९ ।

काठमाडौँको माइतीघरमा भारतविरुद्ध प्रदर्शन भएको छ।

मिचिएका नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघरमा विभिन्न २१ दलको आयोजनामा प्रदर्शन भएको हो । उनीहरुले कालोझण्डासहित भारत विराधी नाराबाजी गरेका थिए ।

भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणे तीन दिनमा नेपाल भ्रमणमा आएको अवसरमा उनीहरुले विरोध गरेका हुन्। यस अघि आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बौद्ध प्रहरीले पुन्य गौतमलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्