काठमाडौं उपत्यकामा १५ सय १२ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २२ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि हुनेमा ६ सय २५ महिला र ८ सय ८७ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार २ सय ९०, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्